तस्विरमा हेर्नुहाेस् त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह (फाेटाेफिचर)
काठमाडाैं। त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह जारी रहेको छ। यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ।
दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ। विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए।





















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment