चितवनमा हात्ती महोत्सव (तस्बिरहरू)

डिसी नेपाल
११ पुष २०८२ १५:३९
28
Shares

सौराहा। क्षेत्रीय होटल सङ्घ नेपाल चितवनद्वारा आयोजित १९औँ चितवन हात्ती महोत्सवको उद्घाटन भएको छ।

शुक्रबार सौराहामा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको उद्घाटन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *