सुनचाँदीको मूल्य घट्यो

डिसी नेपाल
१७ पुष २०८२ १०:५८
10.0k
Shares

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। आज १ हजार ४ सय रुपौयाँले सुनको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ रुपैयाँ कायम भएको छ।

बुधबार सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो।

सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ। बुधबार ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.