No ads found for this position
No ads found for this position

तुर्किमिनिस्तानलाई पाखा लगाउँदै नेपाली महिला टेबलटेनिस टिम फाइनलमा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३० भदौ २०७६ २१:१३
No ads found for this position

काठमाडौं। इन्डोनेशियाको जाकर्तामा जारी २४ औं एशियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाइनल प्रवेश गरेको छ ।

नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यका अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्किमिनिस्तानलाई समान ३–० ले पराजित गर्दै फाइनल यात्र तय गरेको हो । नेपाली महिला टोली लिग चरणमा मकाउ र ईरानसँग समान ३–० ले नै पराजित भएको थियो ।

यस्तै पुरुष टिमले पनि तुर्किमिनिस्तानमाथि ३–१ को जित निकालेको छ । जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए । अमरलाल लाल मल्ल भने पराजित भएका थिए । मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसँग ३० ले पराजित भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *