रास्वपामा बालेनलाई वरिष्ठ नेताको जिम्मेवारी

डिसी नेपाल
२० पुष २०८२ २२:१३
660
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई रास्वपामा वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ।

आइतबारको रास्वपा केन्द्रीय समिति बैठकले शाहलाई केन्द्रीय समितिमा अनुमोदन गर्दै वरिष्ठ नेताको जिम्मेवारी दिएको हो।

आइतबार बसेका पार्टीका दुईवटा छुट्टाछुट्टै केन्द्रीय समिति बैठकले ३३ जना केन्द्रीय सदस्यमा मनोनित गर्दै बालेनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको प्रवक्ता मनिष झाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *