सिनामंगलको काठ गोदाममा भएको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

डिसी नेपाल
२२ पुष २०८२ १७:२७
184
Shares

काठमाडौं। काठमाडौं सिनामंगलस्थित काठ गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ।

आगलागीपछि छेउछाउका घरमा पनि सल्किन थालेपछि नियन्त्रणका लागि दमकल परिचालन गरिएको थियो।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी सक्रिय छन् भने आगलागीको कारण र क्षतिबारे अध्ययन भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *