सिनामंगलको काठ गोदाममा भएको आगलागी नियन्त्रणमा (तस्बिरहरू)
काठमाडौं। काठमाडौं सिनामंगलस्थित काठ गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ।
आगलागीपछि छेउछाउका घरमा पनि सल्किन थालेपछि नियन्त्रणका लागि दमकल परिचालन गरिएको थियो।
आगो नियन्त्रणका लागि सुरक्षाकर्मी सक्रिय छन् भने आगलागीको कारण र क्षतिबारे अध्ययन भइरहेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment