No ads found for this position
No ads found for this position

नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रशिक्षक रुडीको निधन

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ भदौ २०७६ ८:५८
No ads found for this position

एजेन्सी । कीर्तिमानी प्रशिक्षक रुडी गुटेनडर्फको ९३ बर्षको उमेरमा निधन भएको छ । विश्व कीर्तिमानधारी प्रशिक्षक रुडीको ९३ बर्षको उमेरमा निधन भएको हो ।

उनले ५ महादेशका ३२ देशका ५५ टिमलाई प्रशिक्षण दिएका छन् । रुडी नेपालको पूर्व प्रशिक्षक समेत हुन्। उनले जर्मन फुटबल टिमको प्रशिक्षक सहित ईरान र चीनको ओलम्पिक टिमको नेतृत्व गरेका थिए ।

रुडीले करिब ५० बर्ष प्रशिक्षकको रुपमा काम गरे । बिश्राम रहित काम गर्ने रुडीले स्विक टोली ब्लु स्टार जुरिचलाई सन् १९५० मा प्रशिक्षण दिएका थिए ।

उनले प्रशिक्षकको रुपमा अन्तिम काम सन् २००३ मा समोआमा गरेका थिए । जर्मन फुटबल संघका उपाध्यक्ष रेनर कोचले उनलाई जर्मन फुटबलका उत्कृष्ट राजदुत भनेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *