सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायण शाहको सालिक (तस्बिर)

डिसी नेपाल
२७ पुष २०८२ ७:५०
20
Shares

काठमाडाैं। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्नको लागि सिंहदरबार पश्चिम ढोका अगाडि पृथ्वीनारायण शाहको सालिक बनाइएको छ।

आज पृथ्वी जयन्तीको अवसरमा उक्त सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ। विभाजित रुपमा रहेको नेपाललाई एकीकरण गर्ने शाहको सम्झनामा नेपाली सेनाले पनि हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्ने गर्दछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *