टमाटर खेतीबाट सन्तुष्ट टेक बहादुर सुनार (तस्बिरहरू)
बाँके। टेक बहादुर सुनारले खजुरा गाउँपालिका २ सि गाउँमा ८ कठ्ठा जग्गामा १ लाख ३० हजारको लगानीमा टमाटर लगाएका छन्।
उनले मंसिरको पहिलो हप्तादेखि हालसम्म २ लाखको टमाटर बिक्री गरिसकेका छन्। ६७ वर्षीय सुनार टमाटर खेतीबाट सन्तुष्ट भएको बताउँछन्।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment