कांग्रेसको केन्द्रीय समिति विघटनको प्रस्ताव
काठमाडौं । कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्द सत्रले केन्द्रीय विशेष महाधिवेशन नञ्चालन कार्यविधि पारित गरेको छ ।
बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटनको प्रस्ताव गरिएको छ । प्रस्तावमा अहिलेको केन्द्रीय कार्यसमिति विघटन गरी १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment