स्वस्थानी व्रतालुहरू पशुपतिमा (तस्विरहरु)
काठमाडाैं। एक महिनाको माधवनारायण स्वस्थानी व्रतअनुसार व्रतालुहरूले आइतबार बिहान पशुपतिमा पूजा गरी बागमती नदीमा स्नान गरेका छन्। साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू मंगलबार पशुपतिनाथ आएका थिए।









No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment