स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकबाट काफ्लेको राजीनामा
काठमाडौं । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
डा. काफ्ले पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कार्यकालमा स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। स्वास्थ्य बिमाको दायित्वबापत सरकारले तिर्नुपर्ने रकम समयमै भुक्तानी नहुँदा समस्या चर्किँदै गएको अवस्थामा उनको राजीनामा आएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment