हतियार बुझाउन अपिल
काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिएसँगै इजाजत प्राप्त हतियार बुझाउन सरकारले अपिल गरेको छ।
गृह मन्त्रालयको निर्देशनपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेका हुन्।
निर्वाचनका बेला लाइसेन्स प्राप्त हतियारसमेत चुनौतीपूर्ण बन्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment