राष्ट्रियसभामा रामकुमारी झाँक्री विजयी

डिसी नेपाल
११ माघ २०८२ १९:२४
680
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा तीन वटै सदस्यमा कांग्रेस-एमाले गठबन्धनले जितेको छ ।

आज (आइतबार) सम्पन्न भएको मतगणनामा महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.