दरबारमार्गको ब्ल्याक हाउस डान्स क्लबमा भएको आगलागी नियन्त्रणमा (तस्विरहरू)

डिसी नेपाल
१५ माघ २०८२ १२:५८
380
Shares

काठमाडाैं। काठमाडौंको दरबारमार्गस्थित एक क्लबमा आगलागी भएकाे छ। बिहीबार बिहान दरबारमार्गमा रहेको ब्ल्याक हाउस डान्स क्लबमा आगलागी भएको हो । उक्त आगलागी अहिले भने नियन्त्रणमा आएको छ।

तस्विरहरू : सक्षम घिमिरे

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.