मूल्य अकासिँदा पनि सुन किन्ने ग्राहकको भीड (तस्बिरहरू)
काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य निरन्तर महँगिँदै गए पनि काठमाडौंको न्यूरोड क्षेत्रमा सुन किन्नेहरूको चहलपहल देखिएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment