रवि लामिछाने चितवनमा

डिसी नेपाल
२२ माघ २०८२ १४:३१
260
Shares

काठमाडौं। खुट्टामा संक्रमण भएपछि आराम गरिहेका रास्वपा सभापति रवि लामिछाने बिहीबार चितवन पुगेका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनकेन्द्रित कार्यक्रमका लागि लामिछाने बिहीबार चितवन पुगेका हुन्।

चितवन पुग्दा लामिछानेलाई भरतपुर विमानस्थलमा रास्वपा नेता र कार्यकर्ता लगाएत शुभेच्छुकहरुले स्वागत गरेका थिए। चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार समेत रहनुभएका लामिछानेले मतदाताहरुसँग अन्तक्र्रियाका साथै घरदैलो गर्ने तयारी गरेका छन्।

रास्वपाले प्रत्यक्षतर्फ चितवन क्षेत्र नंवर १ मा हरि ढकाल, क्षेत्र नंवर २ मा लामिछाने, ३ मा सोविता गौतमलाई उम्मेदवार बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.