धुम्म काठमाडौं उपत्यका (तस्बिरहरू)
काठमाडौं । प्रतिकुल मौसमका कारण काठमाडौं उपत्यका धुम्मिएको छ।
उपत्यकामा भिजिबिलिटी कम भएको छ र हुस्सु–कुहिरोले ढाकिएको छ।
सोमबार उपत्यका र तराईका धेरैजसो स्थानमा हुस्सु–कुहिरो लागिरहेको छ।

प्रतिक्रिया







डिसी नेपाल






Facebook Comment