पूर्वराजा काठमाडौं फर्किँदै, विमानस्थलमा सुरक्षा व्यवस्था कडा (फोटोफिचर)

डिसी नेपाल
१ फागुन २०८२ १३:०८
24
Shares

काठमाडाै्ं। प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किने भएपछि उनको स्वागतका लागि विमानस्थलमा मानिसहरु भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो।

तस्बिर : सक्षम घिमिरे 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *