मतदान सामग्री विभिन्न जिल्लामा पठाउन तयारी गरिँदै (तस्बिरहरू)

डिसी नेपाल
२ फागुन २०८२ १६:०५

काठमाडौं । निर्वाचन आयोग काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आवश्यक मतदान सामग्रीहरू विभिन्न जिल्लामा पठाउन तयारी गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.