सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

डिसी नेपाल
१३ फागुन २०८२ ११:०७
3.6k
Shares

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य १३० रुपैयाँले बढेको छ। आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको छ।

मंगलबार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँ कायम भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.