चितवनमा रास्वपाकाे परिर्वतन उद्घोष सभामा युवादेखि वृद्धसम्म (तस्विर)
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ।
यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने छन्। सभामा सहभागी हुन रास्वपाका उम्मेदवार, अगुवा नेता-कार्यकर्ताहरु तथा समर्थकहरूको चितवनमा बाक्लो उपस्थिती रहेको छ।














No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment