त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड (तस्बिरहरू)
काठमाडौं । मध्यपूर्वमा तनाव बढेपछि विभिन्न देशहरूले आफ्नो विमानस्थल बन्द गर्दा त्यसको असर नेपालमा पनि देखिएको छ।
नेपालबाट युएई, कतार, कुवेतलगायतका देशहरू जाने विमान रद्द हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड बढेको छ। खाडीबाहेक अन्य मुलुक जाने यात्रुहरू विमानस्थलमा खचाखच देखिन्छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment