रवीन्द्र मिश्रले गरे मतदान

डिसी नेपाल
२१ फागुन २०८२ ११:३६
8
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं-१ का उम्मेदवार रवीन्द्र मिश्रले मतदान गरेका छन्।

बिहीबार बिहान ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.