झापा-५ मा बालेनले बुझे निर्वाचित भएको प्रमाणपत्र

डिसी नेपाल
२३ फागुन २०८२ १८:२९
136
Shares

काठमाडौं। झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र ग्रहण गरेका छन्।

६८ हजार ३४८ मतसहित विजयी भएका उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीले प्रमाणपत्र प्रदान गरेका हुन्।

बालेनले नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका छन्। ओलीले १८ हजार ७२४ मत मात्र पराप्त गर्न सके।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.