अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले राहदानी फिर्ता गरेका छन्।
मंगलबार एक सूचानामार्फत खनालले कुटनीतिक राहदानी डिए ०००२७१० को प्रयोजन समाप्त भएर फिर्ता गरेको जनाकारी दिएका हुन्।
खनाललाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिएको पास्पोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता पठाएको जनाकारी दिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment