सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

डिसी नेपाल
२ चैत २०८२ ११:०८
2.8k
Shares

काठमाडौं। नेपाली बजारमा आइतबार सुन सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। आइतबार चाँदीकाे मूल्य ५ हजार २७० रुपैयाँ कायम भएकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.