पोखरीमा डुबेर बालकको मृत्यु
प्यूठान । पोखरीमा डुबेर प्यूठानमा एक बालकको मृत्यु भएको छ।
घरबाट विद्यालय हिँडेका १३ वर्षीय जेनिस केसीको पोखरीमा डुबेर ज्यान गएको हो।
प्यूठान नगरपालिका–७ का केसी पब्लिक बोर्डिङ स्कुल क्वाडीमा कक्षा–७ मा अध्ययनरत थिए। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment