सिंहदरबार गेट पुगेका एमाले कार्यकर्ता सुरक्षाकर्मीले लखेट्यो

डिसी नेपाल
१४ चैत २०८२ १६:३८
336
Shares

काठमाडौं । सिंहदरबारको दक्षिण गेट पुगेर प्रदर्शन गरिरहेका नेकपा एमालेका कार्यकर्ता सुरक्षाकर्मीबाट लखेटिएका छन्।

बबरमहलबाट नाराबाजी गर्दै जिल्ला अदालततर्फको सडकबाट सिंहदरबार दक्षिण गेटतर्फ पुगेका एमाले कार्यकर्ता सुरक्षाकर्मीबाट लखेटिएका हुन्। निषेधित सिंहदरबार गेटमा पुगेर प्रदर्शनकारीले नाराबाजी गर्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको थियो।

प्रहरीको लाठीचार्जबाट एक प्रदर्शनकारीको टाउकोमा चोट लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *