काठमाडौंबाट पक्राउ परे १९५ जना

डिसी नेपाल
२१ चैत २०८२ ९:४३
7.7k
Shares

काठमाडौं। काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति गुन्डागर्दीमा संलग्नताको आशंकामा १७ जनालाई पक्राउ गरेको छ।

प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। प्रहरी परिसर काठमाडौंका अनुसार ठमेल, दरबारमार्ग, सामाखुसी र कलंकी जस्ता मुख्य व्यापारिक तथा व्यस्त क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

विभिन्न समूहको नाममा भइरहेको गुण्डागर्दीलाई नियन्त्रण गर्न प्रहरीले चलाएको अभियानलाई ‘स्वीप अपरेसन’ भनिएको छ । पक्राउ पर्नेमा प्रविण तामाङ, बिर्जु महर्जन, सुजन कार्की, सरु हुमागाईं, सञ्जिव लामा, सुरेश गिरी, अशोक गिरीलगायत रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *