रोल्पामा पानी ट्यांकर दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
२१ चैत २०८२ १९:३१
24
Shares

रुकुमपूर्व । रोल्पाको थबाङ गाउँपालिकामा पानी ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रा १ त ३८३४ नम्बरको पानी ट्यांकर शनिबार साँझ करिब ६:१० बजेको समयमा थवाङ बजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भने खुल्न सकेको छैन ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *