काठमाडौंमा कार दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
२९ चैत २०८२ १५:१९
308
Shares

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा निजी कार भिरबाट खसेर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

हेटौँडाबाट काठमाडौं आउँदै गरेको बिएबी–५२८१ नम्बरको कार आइतबार दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार ज्यान गुमाउनेमा काठमाडौं महानगरपालिका–७ का ३४ वर्षीय सुरज खड्का रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *