गुडिरहेको बसमा आगलागी

डिसी नेपाल
१ वैशाख २०८३ १९:४३
784
Shares

काठमाडौं । कास्कीको पोखरामा गुडिरहेको बसमा आगलागी भएको छ।

मंगलबार बागलुङको पन्चकोटबाट फर्किँदै गरेको बस पोखरा-२२ ठुलिबिडीमा पुग्दा एक्कासी आगलागी भएको हो।

मानवीय क्षति भने नभएको र घटनाको थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *