प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
काठमाडौं। प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते बस्ने गरी स्थगित भएको छ।
सभामुख डीपी अर्यालले विपक्षीको विरोधकाबीच सदनको कारबाही अघि बढाएकोमा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment