लेखिका राममाया बिमलीको ९५ वर्षको उमेरमा निधन
काठमाडौं। लेखिका राममाया बिमलीको ९५ वर्षको उमेरमा निधन भएको छ। बुधबार उनकाे काठमाडाैं कपनस्थित निवासमा निधन भएकाे हाे। उ
नी तेह्रथुम आठराईका स्व. मुक्तिनाथ बिमलीकी धर्मपत्नी हुन्।
वि.सं. १९८८ सालमा तेह्रथुमको आठराईमा जन्मिएकी बिमलीले आफ्नो आफ्नो ९५ औँ जन्मदिनको अवसरमा आफूले भोगेका जीवनका यथार्थहरू समेटिएको “जीवनका कथाहरू” नामक कृति समेत विमोचन गरेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment