घुँगी खोज्न गएकाको डुबेर मृत्यु
चितवन। बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो।
आज दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पु¥याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment