काठमाडौं-मुग्लिन सडक खण्ड अवरुद्ध

डिसी नेपाल
१९ साउन २०८३ १८:१४

काठमाडौं । मुग्लिन-काठमाडौं सडक खण्ड अवरुद्ध बनेको छ।

धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो।

प्रहरीले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *