निम्स दाइको सम्झनामा सगरमाथा आरोही संघद्वारा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

डिसी नेपाल
१९ साउन २०८३ १९:२०

काठमाडौं। प्रख्यात नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को सम्मानमा सगरमाथा आरोही संघले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ।

पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी दुःखद निधन भएका निम्स दाइको स्मृतिमा सगरमाथा आरोही संघले श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेकाे हाे। (निम्सदाइ) को ब्रोड पिकमा गएको हिमपहिरोमा परी बिहीबार दुःखद निधन भएको थियाे।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *