ब्रोड पिक हिमपहिरो : तीन आरोहीको शव नेपाल ल्याइयो (तस्बिरहरू)

डिसी नेपाल
२६ साउन २०८३ २०:२४

काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ।

किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *