ओली पुगे बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा (तस्बिरहरू)

डिसी नेपाल
१७ भदौ २०८३ १७:५३

धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरोबाट प्रभावित धादिङको गल्छी र नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न स्थानको अवलोकन गरेका छन्।

अध्यक्ष ओलीले बाढीपहिरोबाट बढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय अवस्था र प्रभावित नागरिकको समस्याबारे जानकारी लिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *