भोटेकोशी बाढीपछिको बेत्रावतीको दयनीय अवस्था: खण्डहर र बगरमा परिणत बजार (तस्बिर)

डिसी नेपाल
१ कार्तिक २०८३ १३:३२
4
Shares

काठमाडौँ । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ। बाढीले कटान र डुबान गरेको करिब दुई महिना बितिसक्दा पनि यहाँका भौतिक संरचनाहरू अझै क्षतविक्षत अवस्थामै रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *