बाजुराको हिमालीबाट खप्तड जोड्ने कर्णाली नदी (तस्बिरहरु)
कर्णाली राजमार्गको बाजुराको हिमाली गाउँपालिकाबाट कर्णालीको खप्त्याड गाउँपालिका जोडने कर्णाली नदी । यहाँ प्रदेश सरकारले पुल निर्माणका लागि लगाएको ठेक्का लामो समयदेखि काम नहुँदा समस्या हुँदै गएको छ । कर्णाली राजमार्गको बाजुराबाट रारा, ताल, मुगुको सदरमुकाम गमगढी जोडने मुख्य पुल समेत यही रहेछ ।







No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment