आज कुन देशको भाउ कति ? हेर्नुहोस् आजको विनिमयदर

डिसी नेपाल
९ कार्तिक २०७६ ८:२४

काठमाडौं । आज (शनिबार) अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ र बिक्रिदर १४५ रुपैयाँ ७७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ३७ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर एकको खरिददर ३ सय रुपैयाँ ४ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ६३ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *