तस्वीरमा यस्तो देखियो कलाकारको भाइटीका

डिसी नेपाल
१२ कार्तिक २०७६ १४:२२

काठमाडौं। आज यमपञ्चक अर्थात तिहारको पाचौं दिन भाइटीका।

दिदीबहिनीहरुले दाजुभाइको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा माला लगाएर भाइटीका मनाउने परम्परा छ।

यसैक्रममा वर्षभरी ब्यस्त रहने कलाकारहरुले पनि भाइटीकालाई धुमधामका साथ मनाएका छन्। कलाकारहरुले सामाजिक सञ्जाल फेसबुकमा दिदीभाई तथा दाजुबहिनीको तस्वीर पोष्टर गर्दै भाइटीका मनाएको खुसी साटेका छन्।

हरौं, कलाकारहरुले भाइटीका लगाएपछि फेसबुकमा पोष्ट गरेका तस्वीरहरु:

-महानायक राजेश हमाल
-अभिनेत्री रेखा थापा
-गायक पशुपति शर्मा
-अभिनेत्री आँचल शर्मा
-अभिनेता अनमोल केसी

-गायक तथा मोडल प्रकाश सपूत
-मोडल तथा गायक दुर्गेश थापा
-अभिनेता तथा निर्माता दीपकराज गिरी
-गायक शिव परियार
-कलाकार तथा निर्देशक दीपाश्री निरौला
-वरिष्ठ कलाकार हरिवंश आचार्य
-अभिनेता रमेश उप्रेती
-अभिनेत्री वर्षा शिवाकोटी
-हास्य कलाकार केदार घिमिरे
-संगीतकार अर्जुन पोखरेल
-अभिनेता पुष्प खड्का
-हास्य कलाकार जितु नेपाल
-कलाकार तथा सामाजिक अभियन्ता शिशिर भण्डारी
-अभिनेत्री संचिता लुइँटेल
-अभिनेता नाजिर हुसेन
-कलाकार निर्मल शर्मा
-गायक कमल खत्री
-निर्माता तथा कलाकार सन्तोष सेन
-अभिनेत्री वर्षा राउत
-हास्य कलाकार सागर लम्साल

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *