अर्थ
कर्मचारीहरु नै नेटवर्किङ व्यवसाय प्रबर्द्धनमा लागेको आरोप

काठमाडौं । नेटवर्किङ व्यवासाय बचाउन उद्योग मन्त्रालयका कर्मचारी नै संलग्न रहेको सांसद अमृता अग्रहरीले आरोप लगाएकी छिन्। विहीबार नेटवर्किङ व्यवसायबारे संसदको उद्योग समितिको बैठकमा छलफल गर्दा उनले यस्ते आरोप लगाएकी हुन्। समितिको बैठकमा उद्योगमन्त्री लेखराज भट्ट, उद्योग मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, उद्योग विभागका महानिर्देशक नेत्र सुवेदी लगायतका उपस्थिति थियो। सांसद अग्रहरीले सो समितिमा मन्त्रालयका कर्मचारीहरु
सहकारीले उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीले उत्पादन तथा नेपाली उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने बताएका छन् । प्रदेशस्तरीय सहकारी सङ्घलाई प्रमाणपत्र वितरण गर्दै मुख्यमन्त्री पौडेलले सहकारीले सोचेजस्तो काम...
धेरै पढिएको
- हप्ता
- महिना