अन्तर्राष्ट्रिय – Page 336 – Dcnepal

अन्तर्राष्ट्रिय


काठमाडौं आउनुअघि चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री मोदीबीच के कुरा भयो?

काठमाडौं आउनुअघि चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री मोदीबीच के कुरा भयो?

तमिलनाडु (रासस/एएनआई) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच शुक्रबार भेटवार्ता भएको छ । भारतको चेन्नाईमा भएको दुई पक्षीय शिखर बैठकमा उहाँहरुबीच दुई पक्षीय व्यापार प्रबद्र्धनका बारेमा कुराकानी भएको अधिकारीले जनाएका छन् । दुई नेताको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विजय गोखलेले उनीहरुबीच सरकारका प्राथमिकता र राष्ट्रिय दृष्टीकोणका बारेमा वार्ता

दक्षिणी अफगानिस्तानमा बम बिस्फोट हुँदा एक प्रहरीको मृत्यु, चार जना घाइते

दक्षिणी अफगानिस्तानमा बम बिस्फोट हुँदा एक प्रहरीको मृत्यु, चार जना घाइते

काठमाडौँ । देशको दक्षिणी प्रान्त हेलमाण्डमा सडक छेउमा भएको बम बिस्फोटमा एक अफगान प्रहरीको मृत्यु हुनुको साथै अन्य चार व्यक्ति घाइते भएका स्थानीय स्रोतले बुधबार बताएको छ। हेलमाण्ड प्रान्तको...

Pages: 1 334 335 336 337 338 372