प्रदेश १ – Page 62 – Dcnepal

प्रदेश १


नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ

नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ

विराटनगर । झापाको बाह्रदशी गाउँपालिकाबाट नक्कली प्रहरी बनेर स्थानीय व्यापारीलाई ठगी गर्ने दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउपर्नेमा बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ बजारमा व्यापार गर्दै आएका वडा नं ४ चकचकी बस्ने व्यापारी अरफाक आलामलाई ठग्ने गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका–३ बस्ने २० वर्षीय जीवनदास रहेका छन् ।

वडाध्यक्ष भट्टराईको निधन

वडाध्यक्ष भट्टराईको निधन

दमक । झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ। भट्टराई २ वर्षदेखि क्यान्सरबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको...

Pages: 1 60 61 62 63 64 67