मधेश
स्यालको टोकाईबाट सर्लाहीमा १५ जना घाइते

सर्लाही। जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेकाे छ। मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका-२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो। स्यालको टाेकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन्। एकाबिहानै गाउँ पसेको दुईवटा
अवैध लागूऔषधसहित २० वर्षीय युवक पक्राउ

सर्लाही। सर्लाही प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साह रहेका छन्। नेपाल-भारत सीमास्थित मलंगवा नगरपालिका-८, बाट चेक जाचँका...
धेरै पढिएको
- हप्ता
- महिना