सलमान खानको चलचित्र “लवरात्रि”को ट्रेलर सार्वजनिक

डिसी नेपाल
२१ साउन २०७५ १५:१८

बलिउड चलचित्र “लवरात्रि”को टिजर रिलिज भएको छ । यो चलचित्र घोषणा भए लगतैबाट चर्चा पाईरहेको छ । यस चलचित्रबाट बलिउडका सुपस्टार सलमान खानको ज्वाई आयुष शर्माले बलिउडमा कदम राख्दै छन् । सलमान खानको प्रोडक्शन हाउसबाट निर्मित “लवरात्रि” मा सलमानले आफ्नो ज्वाईलाई लन्च गर्दै छन् ।

यस फिल्ममा आयुषको अपोजिट वरीना हुसैन अभिनय गर्दै छिन् । यस चाचित्रमा आयुष र वरीना दुबैको डेब्यु चलचित्र हो । फिल्मको ट्रेलर रिलिजसगै यूट्यूबमा पनि हिट भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *